काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाढीले पक्की पुल बगाएपछि नवनिर्मित झोलुङ्गे पुलबाट आवतजावत गर्दै स्थानीय

945
shares

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने नयाँ तथा पुराना दुवै पक्की पुल बगाएपछि निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत गर्दै स्थानीय।

पक्की पुल बगेपछि सुरुवाती दिनमा स्थानीयले तुइन र वैकल्पिक बाटोको जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो।

स्थानीयको आवागमन सहज बनाउन झोलुङ्गे पुल निर्माण गरी सञ्चालनमा ल्याइएपछि अहिले पैदलयात्रीलाई सहज भएको छ।