मुक्तिनाथ विकास बैंकले ७.२५ प्रतिशत लाभांश वितरण गर्ने
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १०:२९
shares

सारांश
- मुक्तिनाथ विकास बैंकले ७.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
- बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि सो लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
- मुक्तिनाथ विकास बैंकले ७.२५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ७.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि सो लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.२५ प्रतिशत (कर प्रयोजनार्थसहित) लाभांश दिने निर्णय गरेको छ ।
मुक्तिनाथ विकास बैंकले ७.२५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिनेछ ।

























