काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आईएमई पे क्यासब्याक अफर सार्वजनिक

6.46K
shares

‘आईएमई पे’ले नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले यही जेठ २५ देखि नयाँ क्यासब्याक सार्वजनिक गरेको हो ।

‘प्रिमियम तिरौँ क्यासब्याक पाऔँ’ नामक अफरमार्फत प्रयोगकर्ताहरुले आईएमई पेमार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभई प्रिमियम तोकिएको मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने जनाइएको छ।

अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्ने कम्पनीले जनाएको छ ।