nmb bank

गृहपृष्ठ एनएमबी बैंकले हाइड्रोपोनिक्स कृषि गर्नेलाई सहज कर्जा दिने

एनएमबी बैंकले हाइड्रोपोनिक्स कृषि गर्नेलाई सहज कर्जा दिने

एनएमबी बैंकले हाइड्रोपोनिक्स कृषि गर्नेलाई सहज कर्जा दिने

एनएमबी बैंकले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त समझदारी पत्रबमोजिम बैंकले विन्ड पावर नेपालबाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ । हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखि १० गुणा बढी उत्पादन गर्न सक्दछ । उत्पादन चक्र छिटो छ र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित समय : ०१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु