global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंको न्युरोडमा एक पुरुष मृत फेला

काठमाडौंको न्युरोडमा एक पुरुष मृत फेला

काठमाडौंको न्युरोडमा एक पुरुष मृत फेला

काठमाडौंको न्युरोडमा एक जना मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका-२४, रञ्जना सोडा गल्लीमा टेकुका ३४ वर्षीय सुरेश महर्जन मृत फेला परेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बुधबार बिहान एक जना व्यक्ति अचेत अवस्थामा लडिरहेको सूचना पाएपछि अपराध महाशाखा र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको थियो । अहिले शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु