global ime bank Long Banner Ad

गृहपृष्ठ युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन् । पूर्वनेता शेख खलिफाको मृत्युको एक दिनपछि उनी सो पदमा निर्वाचित भएका हुन् ।

शेख मोहम्मद संघीय सर्वोच्च काउन्सिलबाट निर्वाचित भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

प्रकाशित समय : ०१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु