global ime bank Long Banner Ad

गृहपृष्ठ भरतपुरमा ३५० मत गणना हुँदा रेनुले लिइन् अग्रता

भरतपुरमा ३५० मत गणना हुँदा रेनुले लिइन् अग्रता

भरतपुरमा ३५० मत गणना हुँदा रेनुले लिइन् अग्रता

भरतपुर महनागरमा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् ।

३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेर १२७ मत ल्याएका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ९१ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना जारी अहिले जारी छ ।

प्रकाशित समय : ००:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु