global ime bank Long Banner Ad

गृहपृष्ठ घट्यो सुनको मूल्य, प्रतितोला ९८ हजारमा काराेबार हुँदै

घट्यो सुनको मूल्य, प्रतितोला ९८ हजारमा काराेबार हुँदै

घट्यो सुनको मूल्य, प्रतितोला ९८ हजारमा काराेबार हुँदै

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० ले घटेर ९८ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २७५ तोकिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु