काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको मूल्य १४ सय रूपैयाँ बढ्याे

47.49K
shares

नेपाली बजारमा आज सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ तोकिएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ थियाे । यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । महासंघले आजका लागि चाँदीको कारोबार मूल्य १३ सय ५ रुपैयाँ तोकेको छ । हिजो बुधबार यसको कारोबार १२ सय ९० रुपैयाँमा भएको थियो ।