गृहपृष्ठ २००, ५०० र २,००० का भारु नोट प्रचलनमा ल्याउन निजी क्षेत्रको सुझाव

२००, ५०० र २,००० का भारु नोट प्रचलनमा ल्याउन निजी क्षेत्रको सुझाव

२००, ५०० र २,००० का भारु नोट प्रचलनमा ल्याउन निजी क्षेत्रको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले २००, ५०० र २००० रुपैयाँका भारतीय नोटलाई  प्रचलनमा ल्याउन सरकारलाई सुझाव दिएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले यस्तो बताएको हो ।

नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरि प्रभावकारी रुपमा लागु गर्नुपर्ने र यसलाई भारतमा केन्द्रित गर्न समेत महासंघले सरकारसमक्ष सुझाव दिएको छ । साथै नेपालको पहाडी भू-भागमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई प्राथमिकता दिन सुझाव दिएको छ ।

नेपालको ६८ प्रतिशत भूभाग रहेको नेपालमा केवलकार परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख छ ।

प्रकाशित समय : २२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु