गृहपृष्ठ डिशहोम फाइबरनेटको नयाँ अफर: ६९९ रूपैयाँमै ५० एमबीपीएसको इन्टरनेट

डिशहोम फाइबरनेटको नयाँ अफर: ६९९ रूपैयाँमै ५० एमबीपीएसको इन्टरनेट

डिशहोम फाइबरनेटको नयाँ अफर: ६९९ रूपैयाँमै ५० एमबीपीएसको इन्टरनेट

डिशहोम फाइबरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले ६९९ रूपैयाँ प्रतिमहिना पर्ने ५० एमबीपीएसको इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

मासिक ६९९, त्रैमासिक २ हजार ९७, अर्धवार्षिक ४ हजार १९४ र वार्षिक ८ हजार ३८८ शुल्कको यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक वर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनेछन् ।

डिशहोम फाइबरनेट जडान गर्नको लागि सम्पर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाईकहाँ सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित समय : २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु