काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइपीएलमा आज दुई खेल, कुन-कुन टाेली भिड्दैछन् ?

15.71K
shares

इन्डियन प्रिमियर लिग (आइपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछ । मुम्बइमा हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र गुजरात टाइटन्स ३:४५ बजे भिड्दैछन् ।

७ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको काेलकत्ता आज चौंथो जित निकाल्ने योजनामा छ । गुजराताकाे लागि याे छैटौं जितको खोजीमा हाे । गुजरात ६ खेल १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीच राति ७:४५ बजेदेखि प्रतिस्पर्धा हुनेछ । बैंगलोर ७ खेलमा १० अंक जोडेर तेस्रो तथा हैदरावाद ६ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।