skip this prabhu bank contant

गृहपृष्ठ राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताए ।

घोषणापत्रमार्फत राप्रपाले पार्टीको चुनावी प्रतिबद्धता र योजनाहरु जनतासामु लैजाने छ ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु