काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइएमई पेबाट हवाई टिकट काट्दा क्यासब्याक र तीन सय रुपैयाँसम्म छुट

12.1K
shares

आइएमई पेले हवाई उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीले एपमार्फत हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त तीन सय रुपैयाँ छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको हो ।

यात्राको लागि सबैभन्दा सहज माध्यम हवाई उडान भएकाले आइएमई पेले यात्रुलाई हवाई उडानमार्फत यात्रा गर्न प्रोत्साहन दिन समय-समयमा यस्ता योजना सार्वजनिक गर्दैछ ।

आइएमई पेले हवाई उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि नेपालको कैयौं रमणीय गणतव्यको निःशुल्क हवाई टिकट प्रदान गर्ने जस्ता योजना  ल्याउने गरको छ । योजनामा कम्पनीले निश्चित सेवा र सर्त निर्धारण गरेको छ ।