global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ चेल्सी सेमिफाइनलमा

चेल्सी सेमिफाइनलमा

चेल्सी सेमिफाइनलमा

प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २-० गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो ।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जिएचले एक एक गोल गरे । खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

यससँगै च्याम्पियनसिप क्लबको एफए कप यात्रा सकिएको छ ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु