काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ २,९९३ मत गणना हुँदा काे-काे अगाडि ?

11.93K
shares

नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्र्तगत भएको चुनावमको खुला ३५ जना केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म २ हजार ९ सय ९३ मतगणना भएको छ । पछिल्लाे ताजा परिणामअनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

२ हजार ४ सय ४२ मत ल्याएर निवर्तमान महामन्त्री डा. शशांक कोइराला पहिलो नम्बरमा रहेका छन् । खुलातर्फ ३५ जना चयन हुने केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको थियो ।

ताजा मत परिणाम यस्ताे छ :