global ime bank Long Banner Ad

गृहपृष्ठ हेटौंडामा अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटोे सार्वजनिक

हेटौंडामा अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटोे सार्वजनिक

हेटौंडामा अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटोे सार्वजनिक

अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो नामक लिथियम-आइओन सञ्चालित इलेक्ट्रिक थ्री-ह्विलर अटो हैटौंडामा सार्वजनिक गरेको छ ।

अग्नि इनर्जीका हैटौंडाका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लिका प्रबन्ध निर्देशक राजेन्द्र बाटाजु, यातायात व्यवस्था सेवा कार्यालयका अधिकृत सुरेशकुमार चपाईं, ट्राफिक कार्यालय हेटौंडाका प्रहरी सहायक निरीक्षक दयाराम गौतम, महिन्द्रा एलएमएमका निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नि इनर्जीका वरिष्ठ कार्यकारी व्यवस्थापक प्रमोद पोखरेलको उपस्थितिबीच एक समारोहमा ट्रियो इलेक्ट्रिक थ्री-ह्विलर अटो सार्वजनिक गरिएको छ ।

प्रकाशित समय : ००:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु