global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा

कांग्रेस केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा

कांग्रेस केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा बस्दैछ । महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न शनिबार कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठक बसेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समितिमा बैठकले निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु