global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभामा तीन आयोगका प्रतिवेदन पेस

प्रतिनिधिसभामा तीन आयोगका प्रतिवेदन पेस

प्रतिनिधिसभामा तीन आयोगका प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगलगायत तीन आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त) राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१/०८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१/०८२ पेस गरेकि हुन ।

 

प्रकाशित समय : १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु