global ime bank Long Banner Ad

गृहपृष्ठ आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने (भिडियो सहित)

आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने (भिडियो सहित)

आगामी आर्थिक वर्षमा १६६ विधेयक  पेस गरिने (भिडियो सहित)

काठमाडौँ । काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने बताएको छिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त जानकारी दिएकि हृन् । उनले आगामी आर्थिक वर्ष कानुन सुधारको वर्ष हुने पनि बताइन ।

मन्त्री गौतमले कानुन निर्माणका विषयमा दुवै सदन र सम्बन्धित समितिका सभापतिसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधायन व्यवस्थासम्बन्धी विधेयक पनि जारी गरिने जानकारी दिइन्।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु