ओपोद्वारा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा
वि.सं.२०७८ कात्तिक १४ आइतवार २२:२७
shares
ओपोले चाडतिहार २०७८ को शुभ अवसरमा ‘ओपो तिहार अफर २०७८’, उपहार योजनाको घोषणा गरेको छ । उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।
























