global ime bank Long Banner Ad

गृहपृष्ठ बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । बेलुका ५ बजेका लागि तय भएको बैठक केही ढिलोगरी सुरु भएको हो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

बैठकमा निर्वाचन स्थगन, संसद आह्वानलगायत नियमित काम कारवाहीका विषयमा छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले फागुन ११ गते संसद पुर्स्थापना गर्ने फैसला गरेपछि निर्वाचन स्थगगित भएको हो । अदालतले १३ दिनभित्र संसद बोलाउन आदेश गरेको थियो ।

प्रकाशित समय : ००:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु