काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कपाल काट्ने युवती !

16.11K
shares

महिलाले महिलाको कपाल काटेको त सामान्य हो । तर, महिलाले पुरुषको समेत कपाल काट्ने शैलुन सञ्चालन गरेको सुन्नु भएको छ ?

गोरखाको पारपाकमा भने यस्तै सैलुन खुलेको छ जहाँ महिलाले सैलुन सञ्चालन गरेका छन् र पुरुषको समेत कपाल काटिन्छ ।

तस्बिर:  प्रशन्न पोखरेल/रासस