काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बाजुराको बडिमालिका नगरपालिकामा नेकपाले लगायो ताला

9.58K
shares

बाजुराको बडिमालिका नगरपालिकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् ।

वडागत बजेटमा भेदभाव गरिएको भन्दै उनीहरुले तालबन्दी गरेका हुन् । नगरपालिकाले शुक्रबार नगरसभामा बजेट प्रस्तुत गर्ने तय भएको थियो । तर, नेकपाका कार्यकर्ताले नगरपालिकामा ताला लगाएपछि नडरसभा बैठक बस्ने नबस्ने अनिश्चित बनेको छ ।