काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

झापाको चारपानेमा एनआईसी एसिया बैंकको नयाँ शाखा

7.4K
shares

एनआईसी एसिया बैंकले झापाको चारपानेमा शाखा विस्तार गरेको छ । विस्तारित शाखाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले उद्घाटन गरे ।

यससँगै बैंकका २२५ शाखा कार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर र ११ वटा शाखारहित बैंकिङ इकाई पुगेका छन् । बैंकका ग्राहक संख्या करिब ११ लाख ७५ हजार छ । बैंकले छिट्टै अन्य स्थानमा पनि नयाँ शाखा सञ्चालन गर्ने जनाएको छ ।