काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उत्पादन क्षमता लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

13.65K
shares

नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच उत्पादन क्षमता लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर पछि अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ आयोगका उपाध्यक्ष झाङ योङ । साथमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङ । तस्बिर : हरि लामिछाने, बेइजिङ/रासस