गृहपृष्ठ एक दिवसीय क्रिकेटमा उपकप्तान ज्ञानेन्द्र मल्लको पहिलो अर्धशतक

एक दिवसीय क्रिकेटमा उपकप्तान ज्ञानेन्द्र मल्लको पहिलो अर्धशतक

एक दिवसीय क्रिकेटमा उपकप्तान ज्ञानेन्द्र मल्लको पहिलो अर्धशतक

नेदरल्यान्ड्सविरूद्धको पहिलो एक दिवसीय क्रिकेटमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् । अोपनर ब्याट्सम्यान मल्लले ५६ बलमा ५० रन जोडेका हुन् ।

१९० रनको लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरूवात गरेको छ ।

प्रकाशित समय : ०१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु