काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कतार एयरलाइन्सले स्पेनमा उडान गर्ने

7.98K
shares

काठमाडौं कतार एयरलाइन्सले जुन १३ देखि कतार स्पेन सिधा हवाई उडान गर्ने भएको छ । विहिबार काठमाडौंमा एक कार्यक्रम गरी गरी सो कुराको जानकारी गराइएको हो ।

एयरलाइन्सले स्पेनको मलंगा कोस्टा डिल एयरपोर्टमो पहिलो पटक सिधा उडान गर्ने छ । स्पेनको मुख्यसहर मलंगा धार्मिक सांस्कृतिक तथा ऐतिहासिक रुपमा पनि महत्वपूर्ण छ । रोमन सभ्यतासंग जोडिएको स्पेनको पर्यटकिय महत्व धेरै छ ।

सामाजिक सास्कृतिक तथा ऐतिहासिक कुराले पनि स्पेन जान चाहाने तर सिधा हवाइको असुबिधाको कारण यात्रुहरुले शास्ति व्यर्होनु परेकोले कतार एयरलाइन्सले यो सुविधाको लागि सिधा हवाई सेवा सुरु गर्न लागेको कतार एयरलाइन्सका कन्ट्रि म्यानेजर जयप्रकास निरले जानकारी दिए ।