गृहपृष्ठ एनसीसी बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच सम्झौता
एनसीसी बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच सम्झौता
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र लाइफ इन्स्योरेन्स कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट लाइफ इन्स्योरेन्स कर्पोरेसनको पोलिसी बिक्री गरिनेछ ।
प्रकाशित समय : १८:३६ बजे


















