गृहपृष्ठ अपडेट : त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

अपडेट : त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

अपडेट : त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

काठमाडौंबाट पोखरा जाँदै गरेको बस चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटारनजिकै त्रिशूलीमा खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा घाइते भएका ११ जनाकाे भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने एकजना घाइतेको धादिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु