गृहपृष्ठ इंग्लिस प्रिमियर लिग आजदेखि
इंग्लिस प्रिमियर लिग आजदेखि
इंग्लिस प्रिमियर लिग फुटबल आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा आज राति म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी भिड्दै छन् । खेल म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । प्रिमियरलिगको गत सिजनको उपाधि म्यानचेस्ट सिटीले जितेको थियो ।

फ्रेञ्च लिग वान पनि आजदेखि नै सुरु हुँदै छ । पहिलो खेलमा आजराति ओलम्पिक मार्सेली र टोलोज भिड्दै छन् ।स्पेनिस ला लिगा र इटलीयन सिरि ए एक सातापछि सुरु हैँदै छ ।
प्रकाशित समय : १६:०६ बजे


















