गृहपृष्ठ सिर्जना सुवेदी बनिन् बिजनेस वुमन अफ दि इयर
सिर्जना सुवेदी बनिन् बिजनेस वुमन अफ दि इयर
सिर्जना सुवेदी यस वर्षको बिजनेस वुमन अफ दि इयरको अवार्डबाट सम्मानित भएकी छिन् । हरेक वर्ष घोषण हुने यो अवर्डबाट यस वर्ष सुवेदी बिजनेस वुमिन अफ दि इयर घोषित भएकी हुन् । उनी नेपाल इन्भेस्टर फोरमको सदस्य हुन् ।
सुवेदीले अवर्ड पाएपछि सबैलाई धन्यवाद दिँदै आगामी दिनमा आफू झनै प्रतिबद्ध हुने र यो अवर्डले थप जिम्मेवार बनाएको बताइन् । सुवेदीले अवार्ड सम्रग पूँजी लगानीमा महिलाहरुको सम्मान र उत्साह भएको उल्लेख गरिन् । ‘यो अवार्डले पूँजी बजारमा लगानीकर्ता महिलाहरुले पनि धेरै पैसा कमाएर सफल व्यवसायी हुन्छन् भन्ने प्रमाण हुने आसा गरेको छु’ उनले भनिन् ।
प्रकाशित समय : २२:३६ बजे



















