global ime bank Long Banner Ad

गृहपृष्ठ मलेसियामा विषाक्त रक्सीका कारण १० जनाको मृत्यु

मलेसियामा विषाक्त रक्सीका कारण १० जनाको मृत्यु

मलेसियामा विषाक्त रक्सीका कारण १० जनाको मृत्यु

मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । रक्सी खाएपछि विरामी भइ उपचाररत इलामका विमल कार्कीको मृत्यु भएको छ । यसअघि रक्सीकै कारण ९ जनाको मृत्यु भइसकेको छ । नेपाली दूतावासका अनुसार विषाक्त रक्सीका कारण बिरामी परेका अन्य ९ जनाको मलेसियाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

विषाक्त रक्सीका कारण ज्यान गुमाउनेमध्ये ६ जना मिमबहादुर घले, रामकुमार यादव, सञ्जय उराव, आइतसिंह गोले, दुर्गा सिंह राना र बलबहादुर बलबहादुर कुलुङको शव नेपाल ल्याउने तयारी गरिएको छ ।

प्रकाशित समय : २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु