global ime bank Long Banner Ad

गृहपृष्ठ अपराध रोक्नु सरकारको दायित्व हो : माधव नेपाल

अपराध रोक्नु सरकारको दायित्व हो : माधव नेपाल

अपराध रोक्नु सरकारको दायित्व हो : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले समाजमा बढ्दो अपराध रोक्ने दायित्व सरकारको भएको बताएका छन् । बैशाखबाट शुरु भएको संसद बैठकको दोस्रो संस्करणमा पहिलो पटक बोलेका उनले बलात्कार र हत्याका घटना बढ्नु सरकारका लागि राम्रो संकेत नभएको बताए । यसबारे सरकारलाई गम्भीर हुन उनले आग्रह पनि गरे ।

प्रकाशित समय : २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु