गृहपृष्ठ अध्यक्ष दाहाल स्वदेश फर्किँदै
अध्यक्ष दाहाल स्वदेश फर्किँदै
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तीन दिने भारत भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किँदै छन् ।भारत भ्रमण पूरा गरी दाहाल २ः १५ बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्नु कार्यतालिका छ ।
भारत भ्रमणका क्रममा अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह लगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए ।
प्रकाशित समय : १७:३४ बजे


















