global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपाकी सचेतक चौधरी टुँडिखेलमा बेहोस

नेकपाकी सचेतक चौधरी टुँडिखेलमा बेहोस

नेकपाकी सचेतक चौधरी टुँडिखेलमा बेहोस

संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रम सहभागी भएकी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएकी छन् । समारोह चलिरहँदा उनी बेहोस भएकी हुन् ।
चर्को घाम भएकाले सचेतक चौधरी बेहोस भएको बताइएको छ । उनीलाई कार्यक्रम स्थलमै उपचार गरी औषधि दिइएको थियो ।

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु