काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अब सप्तरीबाट पानी जहाज चढ्नुस्, कलकत्तामा उत्रनुस् : प्रधानमन्त्री ओली

11.3K
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान सकिने बताएका छन् । जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपालको पानीजहाजलाई कलकत्तामा स्वागत गरिने छ ।’

उनका अनुसार सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउने तयारी अन्तिम चरणमा पुगेको छ । विगतमा विरोध गर्नेको स्वर रेकर्डेड रहेको भन्दै उनले कागजका डुंगा चलाउनेले त्यसपछि के गर्छन् भन्ने प्रश्न पनि गरे ।