काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धरहराको शिलान्यास आज

10.48K
shares

धरहरा पुनर्निर्माणको काम आजबाट सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे धरहराको शिलान्यान गर्ने कार्यक्रम छ ।

भिमसेन थापाको पालामा बनेको धरहरा १९९० सालको भुइँचालो भुइँचालोले २ तला भत्किाएर ९ तलामा सिमिति बनेको थियो । २०७२ सालको भूकम्पमा भने धरहरा जोगिन सकेन । यसअघि ओली पहिलोपटक प्रधानमन्त्री बन्दा मै बनाउछु धरहरा भन्ने अभियानको सुरु गरेपनि काम भने अघि बढ्न सकेको थिएन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआइइटीसी रमन जेभीलाई दिएको छ । भूकम्पले भत्किएको धरहरालाई भने संरक्षण गरी राखिने भएको छ ।

धरहरा बाहिरबाट हेर्दा पुरानै स्वरुपको देखिने भएपनि भित्रको संरचना भने आधुनिक हुने बताइएको छ । ११ तले देखिने धरहरा भित्र भने २२ तले बनाइने प्राधिकरणले जनाएको छ ।