राप्रपा प्रजातान्त्रिकले पृथ्वीजयन्ती मनाउने
वि.सं.२०७५ पुस १३ शुक्रवार १४:३१
shares

पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।
उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले यही पुस २७ गते देशभरि नै पृथ्वीजयन्ती तथा एकता दिवस मनाउने निर्णय गरेको प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

























