ग्लोबल आइएमईको सिईओबाट पौड्यालको राजीनामा
वि.सं.२०७५ माघ ८ मंगलवार १४:३४
shares

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनकराज पौड्यालले पदबाट राजीनामा दिएका छन् । तीन महिना डेपुटी सिइओ र १४ महिना प्रमुख बनेका उनी कार्यकालको ३४ महिनाअघि नै सोमबार राजीनामा दिएर आईएमईबाट बाहिरिएका हुन् ।

























