global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सहमतिपछि सरकारी चिकित्सक काममा फर्किए

सहमतिपछि सरकारी चिकित्सक काममा फर्किए

सहमतिपछि सरकारी चिकित्सक काममा फर्किए

आन्दोलन स्थगन गर्दै देशभरका सरकारी चिकित्सक काममा फर्किएका छन् । शनिबार राति सरकार र संघबीच सहमतिभएपछि आइतबारबाट चिकित्सक काममा फर्किएका हुन् ।

बिहानैदेखि सरकारी अस्पतालका सबै सेवा खुला भएका छन् । कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै चिकित्सकले गत चैत १७ देखि आकस्मिकबाहेक अन्य सेवा बन्द गरेका थिए ।

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु