global ime bank Long Banner Ad

गृहपृष्ठ सुत्केरी हुन नसकेकी महिलाको उद्दार

सुत्केरी हुन नसकेकी महिलाको उद्दार

सुत्केरी हुन नसकेकी महिलाको उद्दार

सुत्केरी हुन नसकेकी डोल्पा जगदुल्लाह गाउँपालीका वडा नं– ५ की एक महिलालाई शुक्रबार सामाजिक विकास मन्त्रालयले उद्दार गरी प्रदेश अस्पताल पुर्याएको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्लेका अनुसार ३० वर्षीया लबन्न बोहोरालाई उद्दार गरी कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो ।

स्थानीय स्वास्थ्य चौकीहरुमा सुत्केरी हुन नसक्ने महिलाहरुलाई कर्णाली प्रदेश सरकारले हवाई मार्गमार्फत उद्दार गर्दै आएको छ ।

प्रकाशित समय : १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु