सरकार र सुक्खा बन्दरगाह मुआब्जा पीडितबीच सहमति
वि.सं.२०८३ असोज २१ बुधवार १८:१३
shares

सारांश
- - अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जाको माग गर्दै धर्नामा रहेका पीडितबीच सहमति भएको छ ।
- - मुआब्जा सङ्घर्ष समिति दुवै पक्षबीचको वार्तापछि चार बुँदे सहमति भएको हो ।
























