काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमाले केन्द्रीय कमिटी बैठकः अध्यक्षद्वारा राजनीतिक प्रतिवेदन पेस

1.3K
shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि आजका लागि बैठक सकिएको छ ।

ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा आजदेखि सुरु भएकामा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि आजका लागि बैठक सम्पन्न भएको पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

उनले भोलिदेखि अध्यक्ष ओलीको प्रतिवेदनमा प्रत्येक केन्द्रीय सदस्यलाई तीनरतीन मिनेटका दरले समय दिएर सुझाव दिइने बताए । भोलि बिहान ९ः०० बजे सोही ठाउँमा बैठक बस्ने छ । गत फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको पहिलोपटक केन्द्रीय कमिटीको बैठक बसेको हो । बैठक यही असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।