गृहपृष्ठ सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला दुई हजार ३०० र चाँदीको मूल्य ६० घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० र चाँदीको मूल्य चार हजार ६२५ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६८५ कायम भएको थियो ।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु