गृहपृष्ठ काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । 

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । 

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । 

बैठक सोमबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित समय : ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु