गृहपृष्ठ उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ ।
बैठक सोमबार बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्षमा बस्ने भएको हो ।
बैठकमा चिनीको सहज आपूर्तिका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
प्रकाशित समय : ०७:४८ बजे

















