गृहपृष्ठ संस्कृतिको जीवन्त चित्र : पर्यटन बोर्डमा आदिवासी जनजातिको मौलिक झल्को

संस्कृतिको जीवन्त चित्र : पर्यटन बोर्डमा आदिवासी जनजातिको मौलिक झल्को

संस्कृतिको जीवन्त चित्र : पर्यटन बोर्डमा आदिवासी जनजातिको मौलिक झल्को

काठमाडौँ ।नेपालका आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, परम्परा, धार्मिक आस्था, जीवनशैली र परम्परागत ज्ञान हाम्रो अमूल्य सम्पदा हुन् ।

पर्यटन बोर्डमा रहेका यी दृश्यहरूले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको हाम्रो मौलिक संस्कृति र सांस्कृतिक विविधतालाई झल्काउँछन् ।

यस्ता सम्पदाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामाझ हस्तान्तरण गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु