काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा छलफल गरिने

2.27K
shares

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले काठमाडौँ – तराईरमधेस द्रूत मार्ग (फास्ट ट्रयाक), राष्ट्रपति चुरे-तराई मधेस संरक्षण कार्यक्रमलगायत राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।

समितिको आजको बैठकमा फास्ट ट्रयाक, चुरे संरक्षण र सिन्धुलीगढीको संरक्षणका सम्बन्धमा उपसमितिले गरेको स्थलगत अनुगमनको समीक्षा भएको थियो । बैठकले ती परियोजनाको प्रगतिबारे सरोकार भएका निकायका प्रतिनिधिसँग थप छलफल गर्ने निष्कर्ष निकालेको समितिका सचिव सञ्जय दाहालले जानकारी दिए ।