गृहपृष्ठ अर्जेन्टिना र इङल्यान्डबीचको खेलः पहिलो हाफ गोलरहित बराबरी
अर्जेन्टिना र इङल्यान्डबीचको खेलः पहिलो हाफ गोलरहित बराबरी
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत जारी अर्जेन्टिना र इङल्यान्डबीचको दोस्रो सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
एटलान्टा स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सफल हुन सकेनन् ।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ भने इङल्यान्ड ६० वर्षपछि विश्वकप फाइनलमा पुग्ने प्रयासमा छ । पहिलो हाफको खेल सकिँदासम्म दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाएका छन् ।
प्रकाशित समय : ०४:२२ बजे



















